हाम्रा सेवाहरु :

बचत योजना

विद्यमान प्रस्पिर्धात्मक वित्तीय वातावरणमा बचतकर्ताहरुलाई आकर्षक ब्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम बचत योजनाहरु लागु गरिएको छ ।

क्र.सं. विवरण ब्याजदर
१. दैनिक (साधारण) बचत ८%
२. बाल (साधारण) बचत ८.५%
३. जेष्ठ नागरीक (सा.)बचत ८.५%
४. नारी (साधारण) बचत ८.५%
५. कर्मचारी बचत खाता (संस्थाका कर्मचारीहरुका लागि मात्र) ९.५%
६. खुत्रुके बचत (KS) ८.५%
७. खुत्रुके बाल बचत (KBS) ९.५%
८. ३ बर्षे स्पेशल मासिक बचत ९.५%
९. हंस नियमित मासिक बचत ९.५%
१०. मुद्दती बचत (३ महिना) ११%
११. मुद्दती बचत (६ महिना) ११.५%
१२. मुद्दती बचत (६ महिना विशेष) शर्त सहित १३%
१३. मुद्दती बचत (१ वर्ष) १२%

(व्याजदर समयानुसार परिवर्तन हुनेछ । अन्तिम पटक परिवर्तन भएको मिति २०८०/०६/०१)

ऋण लगानी

सदस्यहरुको उद्योग/व्यवसायलाई विस्तार गर्न तथा अन्य कारोबार सरल ढंगबाट सञ्चालन गर्नका लागि निम्न सहुलियत दरमा ऋण प्रवाह गरिएको छ ।

क्र.सं. विवरण ब्याजदर
१. कृषि कर्जा १३.५%
२. व्यापारिक कर्जा १५.५%
३. शैक्षिक वैदेशिक अध्ययन कर्जा १५.५%
४. वैदेशिक रोजगारी कर्जा १५.५%
५. हायर प्रचेज कर्जा १५.५%
६. हाउजिङ्ग कर्जा १५.५%
७. घर जग्गा खरिद कर्जा १५.५%
८. व्यक्तिगत कर्जा १५.५%
९. अल्पकालिन कर्जा १५.५%
१०. कर्मचारी कर्जा (संस्थाका कर्मचारीहरुका लागि मात्र) १३%
११. बजार कर्जा(मार्केट लोन), विना धितो  १५.५%
१२. समुहीक जमानी कर्जा  १५.५%
१३. आवधिक बचत रसिद/मासिक बचत/अन्य बचत धितो कर्जा प्राप्त हुने व्याजदरमा थप २%

(व्याजदर समयानुसार परिवर्तन हुनेछ । अन्तिम पटक परिवर्तन भएको मिति २०८०/०६/०१)

संस्थाद्धारा प्रदान गरिएका अन्य सेवाहरु

  • एसएमएस, मोबाइल बैंकिङ
  • विदाको दिन २ बजे देखि ४ बजे सम्म काउण्टर खुल्ला
  • Esewa, Khalti, IME Pay
  • हवाई टिकट, सिनेमा टिकट, विजुलीको विल, खानेपानीको विल, इन्टरनेट विल, टेलिफोन, Landline, Mobile Top up, Enter Bank fund  Transfer 
  • रेमिट्यान्स