परिचय

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएकोहंस बहुउदेश्यीय सहकारी सहकारी संस्था लि., सरकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता भई संचालनमा आएको एक बहुउद्देश्यीय सहकारी संस्था हो । हाल यस संस्थाको प्रधान कार्यालय भरतपुर महानगरपालिका –१ शहिदचोकमा रहेको छ भने रत्ननगर नगरपालिका– १ सौराहचोक टाँडी र भरतपुर महानगरपालिका–१६ विजयनगरमा साथै भरतपुर–२८,जितपुरमा सेवाकेन्द्रहरु संचालित छन् । यसले आफ्नो स्थापना काल देखिनै आफ्ना सदस्यहरुलाई सदस्यहरुको चाहना बमोजिमनै सेवाहरु प्रदान गर्दै आईरहेको छ । संस्थालाई बजारमा अझ प्रतिस्प्रधि तथा सेवा मुलक बनाउन संचालक समिति, लेखा समितिका साथै विभिन्न उप समितिहरु क्रियाशिल छन् ।
चिवतन, नवलपरासी, धादिङ, गोर्खा, तनहुँ, मकवानपुर लगायतका जिल्लाहरुको व्यापारीक केन्द्र नारायणगढमा रहेको यस संस्थाले आफ्ना व्यापारी÷व्यावसायी सदस्यहरुको हितलाई पवद्र्धन गर्दै गाउँ गाउँमा रहेका आफ्ना सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतीका लागि निरन्तर सहयोगी बन्दै आईरहेकोे छ । यस संस्थाको मुख्य उदेश्य सदस्यहरुमा बचत गर्ने वानी वसाली सदस्यहरुको बचतमा आर्कषक व्याजदर प्रदान गर्ने र उनीहरुबाट प्राप्त निक्षेपलाई इमान्दार, मेहनिति उद्यमी व्यवसायीलाई सुलभ व्याजदरमा कर्जा प्रवाह गरी सदस्यहरुलाई सवल र सक्षम बनाउदै संस्थालाई सामाजिक रुपमा स्थापीत गर्नु रहेको छ ।

शेयर पूंजी

यस संस्थाको शेयर पूँजी रु १५,००,००,०००।– (रु पन्ध्र करोड मात्र) पुर्याउने लक्ष्य लिईएको छ । उक्त रकमलाई क्रमिक रुपमा चुक्ता पुँजीमा परिणत गर्दै लगिने छ । शेयर पूँजीलाई वृद्धि गर्दै लैजाने संस्थाको नीति रहेको छ ।

व्यवस्थापन

यस संस्थालाई चितवन जिल्लाको उत्कृष्ट सहकारी संस्था बनाउने ध्येयका साथ जिल्लाका विभिन्न क्षेत्रका प्रतिष्ठीत एवं सफल उद्योगी, व्यावसायी, वौद्धिक तथा सामाजिक व्यक्तिहरु सम्मिलित समावेशि किसिमको संचालक समिति रहेको छ । हिसाव किताव व्यवस्थीत तथा अनुगमन गर्न लेखा व्यावसायी सहितको लेखा समिति र कर्जा प्रवाहको लागि सिफारीस गर्न स्थानिय अनुभवि व्यक्तिहरुको कर्जा उप समिति रहेको छ । सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्न वौद्धिक तथा अनुभवी व्यक्तित्व रहेको शिक्षा उप समिति र कर्मचारी व्यवस्थापनको जिम्मेवारी सहितको पदपूर्ति उप समिति रहेको छ । कर्जा असुलीलाई व्यवस्थीत गर्ने जिम्मेवारी सहितको कर्जा असुली उप समिति तथा बचत संकलनलाई व्यवस्थीत गर्न बचत वृद्धि उप समिति तथा सेवाकेन्द्र व्यवस्थित संचालनका लागि सेवाकेन्द्र व्यवस्थापन उप समितिहरु सकृय रही संस्थाको व्यवस्थापकीय पक्षलाई सवल बनाइृएको छ ।

सल्लाहकार समिति (प्रस्तावित)

यस संस्था संचालनमा आवश्यक सर सल्लाह सुझाव दिई संस्थालाई ठोस योगदान पुर्याउन विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरुको एक सल्लाहकार समिति रहेको छ ।

परिकल्पना

वित्तिय तथा सामाजिक उत्तरदायीत्वको लागि उत्कृष्ठ संस्थाको निमार्ण ।

ध्येय

सहकारी ऐन, निर्देशिका तथा मापदण्ड अन्तरगत रहि वित्तिय एवं सामाजिक सेवा प्रदान गर्दै सदस्यहरुको आर्थिक सामाजिक साँस्कृतिक विकासमा टेवा पुर्याउने ।

प्रविधि

धेरै मेहिनेत गर्नु भन्दा प्रभावकारी काम गर्नु भन्ने भनाईलाई आत्मासाथ गर्दै आफना सदस्यहरुलाई युग तथा बजार सुहाउदो छिटो छरितो र सरल वैकिङ सेवा प्रदान गर्न उच्च कम्प्युटर संजाल प्रणाली मार्फत वैकिङ सफ्टवेरलाई व्यवस्थीत गरीएको छ । मिति २०७८÷०८÷२७ गतेदेखि हंस मोबाइल बैकिङ सेवा सञ्चालनमा ल्याइएको तथा निकट भविष्यमा गा्रहक केन्द्रित प्रविधिहरु लेराउने सरल वैकिङ सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ ।

बचत योजना

दैनिक कारोवार गर्न मिल्ने बचत खाताहरुमा निक्षेपकर्ता सदस्यहरुलाई आकर्षक व्याजदर प्रदान गरी लाभ पुर्याउन तपसिल वमोजिमका योजनाहरु लागु गरीएको छ । जसमा दैनिक व्याज गणना गरी ३÷३ महिनामा व्याज भुक्तानी गरीने छ । यस्ता खाताहरुमा चेक वुक र पास बुक उपलब्ध गराईने छ ।

बचत योजना

न्यूनतम मौज्दात

व्याजदर

हंस दैनिक (साधारण) बचत

५००

८.५०%

जति
पनि
रकम झिक्न

राख्न सकिने ।

सवैको लागि ।

हंस नारी (सा) बचत

५००

८.७५%

महिला सदस्यहरुका लागि मात्र ।

हंस जेष्ठनागरीक(सा)

५००

८.७५%

६० बर्ष उमेर पुरा भएका सदस्यहरुका लागि मात्र ।

हंस खुत्रुके बचत

५००

९.५%

अभिभावकको संरक्षणमा खाता दैनिक संचालन गर्न सकिने ।

हंस खुत्रुके बचत

५००

८.५०%

मासिक बचत रु ५०० गर्नै पर्ने । जतिपनि राख्न र झिक्न सकिने

हंस बाल(सा) बचत

५००

८.५०%

हंस कर्मचारी बचत

१०%

अनिवार्य मासिक बचत

संस्थाका सदस्यहरुको सम्बन्ध नियमित होस भन्ने उदेश्यले अनिवार्य मासिक बचत संचालन गरिएको छ । यस खातामा एकै दरको रकम मासिक रुपमा ३६ महिना सम्म जम्मा गरेपछि व्याज सहित एक मुष्ठ भुक्तानीका लागि योग्य मानिने छ । यसरी जम्मा भएको रकम प्रति ३६÷३६ महिना पछि ९०% सम्म मात्र सदस्यहरुबाट माग भएमा भुक्तानी गरिने छ । वाँकी १०% सहित सो खाता पुन नियमित संचालन गर्नुपर्ने छ । व्याजदर १० प्रतिशतका दरले प्राप्त हुने छ ।

आवधिक निक्षेप

संस्थाको सदस्य भई निः शुल्क खाता खोली आवधिक निक्षेप जम्मा गर्न सकिने छ । बचत गरेको रकमको दैनिक व्याज गणना गरीने छ । तपसिल बमोजिमको योजना अनुसार व्याज तथा बचत रकम भुक्तानी गरिने छ ।

अवधि

व्याजदर(प्रस्तावित)

३ महिना

११%

६ महिना

११.२५%

१ बर्ष

११.५०%

२ बर्ष

१२.२५%

३ बर्ष

१३.२५%

खुत्रुके (बाल खुत्रुके) :

निःशुल्क खाता खोली दैनिक÷साप्ताहीक÷मासिक रुपमा बचत गर्न सकिने छ । जसको दैनिक व्याज गणना गरीने छ । तोकिएको समयावधि समाप्त भएपछि मात्र साँवा तथा व्याज एक मुष्ठ प्राप्त गर्न सकिने छ । १६ बर्ष भन्दा मुनीका बालवालिकाले यो खाता खोल्न सक्ने छन । यो खाता खोलेपछि नियमित रुपमा १६ बर्ष पुरानगरे सम्म रकम जम्मा गर्नु पर्ने छ यस खातामा ९.५% व्याज प्रदान गरीने छ ।

खुत्रुके (अन्य):

निः शुल्क खाता खोली दैनिक÷साप्ताहीक÷मासिक रुपमा बचत गर्न सकिने छ । जसको दैनिक व्याज गणना गरीने छ । कम्तिमा ३६ महिना नियमित संचालन गरे पछिमात्र यस खाता बाट रकम झिक्न पाईने छ । यसमा ८.५०% व्याज प्रदान गरीने छ ।
ड्ड सर्तहरु लागुहने छन ।
कर्जा लगानी योजना

कर्जाका शिर्षकहरु :

 कर्जाका शिर्षकहरु

घट्दोदर

कृषि कर्जा

१३.७५%

व्यापारीक कर्जा

१५.५०%

शैक्षिक कर्जा (वैदेशिक अध्ययन कर्जा)

१५.५०%

वैदेशिक रोजगारी कर्जा

१५.५%

हायर प्रचेज कर्जा

१५.५%

हाउजिङ कर्जा

१५.५%

घर जग्गा खरिद कर्जा

१५.५%

व्यक्तिगत कर्जा

१५.५%

छोटो अवधि कर्जा

१५%

१०

कर्मचारी कर्जा

१३%

११

सामुहीक जमानी कर्जा

१५.७५%

१२

बजार कर्जा (विनाधितो)

१५.७५%

१३

आवधिक बचत रसिद÷मासिक बचत÷अन्य बचत धितो कर्जा

प्राप्तहुने व्याजदरमा थप २%

नोट :

  • किस्ताबन्दी (घट्दोदर) का कर्जाहरु नियमित रुपमा किस्ता भुक्तान गर्दै जानु पर्ने छ । कर्जा प्राप्त गर्न कम्तिमा १०० कित्ता वा कर्जाको १ प्रतिशत रकममा जुन बढि हुन्छ सो बराबर शेयर खरिद गर्नु पर्ने छ

सर्तहरु :– व्याज दर एवं बचत तथा ऋणका नीतिहरु समय समयमा संचालक समितिले तोके वमोजिम हुने छ ।