Objectives

उद्देश्य (Objectives)

  • वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धी एवं गुणस्तरीय सेवा प्रदान गर्ने ।
  • सहकारीको भावना अनुसार सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्ने ।
  • लगानीका लागि नयाँ नयाँ क्षेत्रहरुको पहिचान गर्ने ।
  • शेयर सदस्यहरुलाई संगठित गरी आयस्रोत र रोजगारीका अवसरहरुमा वृद्धि गरी आत्मनिर्भर बनाउने ।
  • स्थानीय स्रोत र साधनको अधिकतम् परिचालन र व्यवस्थापन गर्ने ।
  • सदस्यहरुमा जागरण ल्याई व्यावसायिक स्तरोन्नतिका लागि सहयोग गर्ने तथा व्यावसायिक कृषिको नमूनाप्रस्तुतगर्ने।
  • संस्थाले आर्जन गर्ने मुनाफाबाट केही प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गर्ने ।
  • सदस्यहरुलाई स्वास्थ्य, मनोरञ्जन उपभोग्य सामाग्री, यातायात लगायत विभिन्न क्षेत्रमा सहुलियत प्रदान गराउने ।